नियम
उपसभामुखको निर्वाचन
(१) उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ । सो सम्बन्धी सूचना सचिवले प्रकाशन गर्नेछ ।
(२) उपसभामुखको निर्वाचन सम्बन्धी प्रकृया सभामुखको निर्वाचनको लागि निर्धारित प्रक्रिया बमोजिम नै हुनेछ ।